Usage of Land

यस बाख्रा अनुवांशिक श्रोत केन्द्रले ओगटेको १४.१५ हेक्टर जमिन तपसिल अनुसार उपयोग गरिएको छ ।

सि. नं.

विवरण

जग्गा हेक्टर

प्रतिशत

हिँउदे तथा वर्षे घाँस लगाएको क्षेत्रफल

४.0

28

बहुवर्षे घाँस लगाएको

२.०

१४

डालेघाँस

२.१५

1५

चरन तथा बाँझो जग्गा

1४

अन्य रुख भएको जग्गा

२.५

1८

भवन तथा बाटोले ओगटेको जग्गा

१.5

11

 

जम्मा क्षेत्रफल

१४.१५

१००