Various Aspects of the Center's Farm Management

२.१२.१ गोठको व्यवस्था

सि. नं.

खोर

क्षेत्रफल

पालिने बाख्रा संख्या

कैफियत

पाठापाठीको खोर - 1

48 बर्ग मिटर

250

दुवै खोरमा २५०

व्याउने माउ बाख्राको खोर - 2

१00 बर्ग मिटर

250

माउ बाख्राको खोर - 3

117 बर्ग मिटर

200

 

बोयर qm;बाख्राको खोर - 4

55 बर्ग मिटर

40

 

बोयर बाख्राको खोर (नयाँ) - 7

165 बर्ग मिटर

69

 

6

बोकाको खोर -6

57 बर्ग मिटर

15

 

7

बाख्राको खोर - 5

(काटेको घाँस राखिएको)

47 बर्ग मिटर

-

प्रयोगमा नआएको

 

जम्मा

589 ब.मि.

 

 

 

 

हालसम्म 370 बाख्राको लागि 7 वटा 447 वर्ग फिट क्षेत्रफलका खोरहरु यस केन्द्रमा रहेका छन् । खोरमा डुड र हे  ¥ofssf] छुट्टा छुट्टै व्यवस्था गरिएको छ । पाठापाठी, व्याउने, थारो, दुध खुवाउने माउ र बोका समुहलाई अलग अलग राख्ने व्यवस्था मिलाएको छ । साथै खोरको बाहिर 9 कोठा भएको अलग अलग यार्ड र यस भित्र हे  ¥ofs, डुड,  पिउने पानिको निमित्त धारा र डिपिङ्ग ट्याङ्कि लगायतका पुर्वाधार निर्माण गरिएका छन । तर बाख्राहरुको ग्रुप मिलाएर राख्दा खरि बाख्राको लागि खोरको ठाउँ अपुग हुने र ब्याउने समय र गर्मी समयमा बाख्रालाइ राख्न गाह्रो हुने ।

 

२.१२.२ परजिवी नियन्त्रणः

(क) बाह्य परजिवी नियन्त्रण

१२०० लिटर क्षमता भएको डिपिङ्ग ट्याङ्किको प्रयोग बाट बर्षमा दुई पटक आश्विन र चैत्र महिनामा बाख्राहरुलाई बाह्य परजिवी बिरुद्ध डिपिङ्ग गर्ने गरिएको छ । वाह्य परजिवीको प्रकोपको अवस्था हेरेर आवश्यकता अनुसार आईभरमेक्टिन ईन्जेक्सन पनि प्रयोग गर्ने गरिएको छ ।

 

(ख) आन्तरिक परजिवी नियन्त्रण

केन्द्रको फार्ममा पालिएका सबै बाख्रालाई उमेर अनुसार आन्तरिक परजिवी बिरुद्ध नियमित Drenching गरिन्छ जुन तलको तालिकामा देखाईएको छ ।

क्रस

बाख्राको उमेर

Drenching

साना पाठापाठीहरुलाई

जन्मेको १ महिनामा त्यसपछी प्रत्येक ३ महिनामा

बयस्क बाख्रा तथा बोका

प्रत्येक ३ महिनाको अन्तरालमा बर्षको ४ पटक । मनसुन सक्रिय हुने महिनाहरुमा Haemonchus जुकाको प्रकोप अत्यधिक देखिएकोले आषाढ, श्रावण, भाद्र र आश्विनमा प्रत्येक 2 महिनामा जुकाको औषधि ख्वाउन शुरु गरीएको छ ।

 

 

२.१२.३ चरन तथा आहारा व्यवस्था

जनसंख्या बृद्धि र वस्ती विकासको कारण वनको क्षेत्रफलमा संकुचन आउनु, राष्ट्रिय वन सामुदायिक वनमा परीणत हुनु र उपलब्ध वनमा पनि अति चरीचरनको कारण चरन क्षेत्रको अभावमा हाल यस केन्द्रका अधिकांश वाख्राहरुलाई वँधुवा (Stall feeding) गरी पालीएको छ । ५0 ÷ १०0 बाख्राहरुलाई मात्र बिहान १० बजे देखि वेलुकी ५ वजेजसम्म चरनमा लैजाने गरीएको छ ।वाख्राको संख्या वढ्नु तर चरन तथा घाँसको लागि जमिनको क्षेत्रफल घट्नुको कारण केन्द्रको उपलब्ध जमिनबाट नै वाख्राहरुको लागि हरीयो घाँसको जोहो गर्नु वाध्यात्मक स्थितिको सृजना भएको छ । तसर्थ जमिनको अत्यधिक उपयोग  हुने गरी विभिन्न किसिमका पोषिला एक वर्षे (हिउँदे र वर्षे) तथा वहु वर्षे (कोषा भएका र नभएका दुवै) भुईं तथा डालेघाँसहरु सिजन अनुसार संघन रुपमा लगाइएको छ । सो अनुसार प्रत्येक बर्ष टाँकी, कुटमिरो, कोईरालो, किम्बु, भिमल आदि डाले घाँसहरु लगाउने गरीएको छ । केन्द्रमा उपलब्ध समथर जमिनमा बिभिन्न किसिमका एक वर्षे भुँई घाँसहरु जस्तै टियोसेन्टी, जै, मकै, भटमास, बाजरा, भेच, एम.पि.चरी आदि घाँसहरु लगाउने गरीएको छ भने अन्य स्थानमा जमिन र घाँसको प्रकृति हेरी बिभिन्न प्रकारका बहुबर्षे घाँसहरु जस्तो नेपियर, फरेज पिनट, ग्लाईसिन, सेन्ट्रो, क्लोभर, मुलाटो र पास्पालम आदि बिभिन्न किसिमका घाँसहरु लगाउने गरीएको छ ।

प्रत्येक दिन बिहान ९ बजे निरिक्षण तथा आवश्यक अभिलेखहरु राखे पश्चात उमेर र शारीरिक अवस्था अनुसार बाख्राहरुलाई ५० देखि 5०० ग्राम सम्म दाना खुवाउने गरीएको छ ।

 

२.१२.४ प्रजनन् व्यवस्था

बाख्रामा बैशाख/जेष्ठ र असोज/कार्तिक महिनामा वाली लगाए पछि जन्मेका पाठापाठीहरु राम्ररी हुर्कने र तिनीहरुको मृत्युदर पनि न्युन हुने भएकोले उल्लेखित महिनाहरुमा वाली लगाउन नियन्त्रित प्रजनन प्रणाली अपनाईएको छ । यि उल्लेख गरीएका महिनाहरुमा माउ वाख्राको वथानमा माउले बोका खोजेको लक्षण हेरी नाता नपर्ने गरी बाख्रामा उपयुक्त बोका प्रयोग गरेर प्रजनन गराउने गरीएको छ ।

२.१२.५ जैविक सुरक्षा व्यवस्थापन

  • केन्द्रको फार्म भित्र अवलोकनमा आउने अवलोकनकर्ताको अभिलेख राखि जैविक सुरक्षाका उपाय अपनाई फार्म भित्र अवलोकन गर्न दिने व्यवस्था मिलाइएको छ ।
  • दैनिक रुपमा फार्म भित्र बाहिर सरसफाई गरि मुल ढोका तथा फार्म वरिपरी चुना, फिनायल आदि नियमित छर्किने कार्य गरीएको छ ।
  • नँया खरिद गरि बाहिरबाट ल्याइएका बाख्रा तथा बोकालाई १४ दिनसम्म अलग्गै राखि मात्र बथानमा मिसाउने गरीएको छ ।  
  • नियमित रुपमा भ्याक्सिन तथा उपचारको व्यवस्था मिलाइएको छ ।

२.१२.६ स्वास्थ्य व्यवस्थापन

पाठापाठी, ब्याउने माउ, ब्याएका माउ, बिरामी बाख्रा, प्रजनन बोका, पठ्याङ्ग्रा र पठ्याङ्ग्रीहरुलाई अलग अलग गोठमा राखेर दाना, पानी, घाँस ख्वाउने प्रवन्ध मिलाईएको छ । वाख्राहरुलाई आवश्यकता अनुसार पि.पि.आर., खोरेत तथा अन्य रोग विरुद्ध खोप लगाउने गरीएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढी सँग समन्वय गरेर रोग निदान गरी विरामी पशुहरुको उपचार गर्ने  ब्यवस्था मिलाईएको छ ।बिरामी भएका बाख्रा बोकाहरुलाई अलग्गै राखि उपचार एवं रोग नियन्त्रणका उपायहरु अपनाईएको छ । प्रत्येक 2 महिनामा ड्रेन्चिङ्ग र बर्षको दुईपटक डिपिङ्ग गर्ने गरीएको छ । तर Haemonchus जुकाको प्रकोप अत्यधिक देखिएको कारण आषाढ, श्रावण, भाद्र र आश्विन महिनामा भने प्रत्येक 1 महिनाको फरकमा जुकाको औषधि ख्वाउने गरीएको छ ।ख्वाएको औषधिको प्रभावकारीता हेर्न औषधि ख्वाए पछि Faecal Sample को EPG गणना गर्ने गरीएको छ । आवश्यकता अनुसार टि,वी., ब्रुसेलोसिस र गोबर जाँच गरि केन्द्रका बाख्राहरुलाई स्वस्थ राख्ने व्यवस्था मिलाईएको छ ।विगत आ.व. २०५६/०५७ देखि

केन्द्र भित्र र केन्द्र अन्तर्गतका श्रोतकेन्द्र, समुहका बाख्रा र आसपासका कृषकहरुका बाख्रा समेतलाई PPR विरुद्ध खोप कार्यक्रम संचालन गर्नुका साथै आन्तरिक र बाह्य परिजिवी विरुद्ध औषधि प्रयोग गर्ने कार्यक्रम संचालन गरिएको छ । यस कार्यबाट आसपासका क्षेत्रबाट यस केन्द्रमा पालन गरीएका वाख्राहरुलाई हुन सक्ने रोगको संक्रमणलाई नियन्त्रण गर्न सहयोग मिलेको छ ।  

२.१२.७ अभिलेख (Record) व्यवस्थाः

प्रत्येक बाख्राको लागि सबै किसिमको सूचना आउने गरी ब्यक्तिगत अभिलेख (Individual Record) राख्ने व्यवस्था गरिएको छ । यसको अलावा निम्न अनुसारका अभिलेखहरु राख्ने गरीएको छ ।

केन्द्रको फार्ममा राखिएका अभिलेखहरु

  1. Daily Stock Register
  2. Mating Recoed
  3. Kidding Record
  4. Pedigree Record
  5. Monthly Body Weight Record
  6. Tagging and Management Record
  7. Daily Feeding Record
  8. Distribution Record
  9. Treatment Record
  10. Mortality Record
  11. Postmortem Record

२.१२.८ केन्द्रका बाख्राहरुमा देखा पर्ने मुख्य मुख्य रोगहरुः

S‍.N.                Name of Disease

1    Internal Parasite: Nematodes, Haemonchus,Trichostrongylus, Tape worm etc.

2    External Parasite: Lice, Tick, Mange

3    Coccidiosis

4    Pneumonia

5    Contagious Ecthyma (orf)

6    Diarrhoea

7    Tympany

8    Acidosis (Impaction)

9    Caseous lymphadenitis

10  Infectious keratoconjunctivitis

11  Cough

12  Plant poisoning

13  Setariasis

14  Abortion

15  Enterotoxemia

 

 

२.१२.9 केन्द्र भित्र लगाईएका घाँस तथा डालेघाँसहरु

हिउँदे घाँस

वर्षे घाँस

वहुवर्षे घाँस

डालेघाँस

जै

टियोसेन्टी

मोलाटो

टाँकी

बर्षिम घाँस

   बाजरा

पारा ग्रास

कुटमिरो

भेच घाँस

ज्वाइन्ट भेच

स्टाइलो

तिमिलो

 

 

पास्पालम

बकाईनो

 

 

मोठ नेपिएर

काभ्रो

 

 

CO3 नेपियर

ईपिल-इपिल

 

 

CO4 नेपियर

च्युरी

 

 

थिन नेपियर

पैंयु

 

 

सुपर नेपिएर

भिमल

 

 

भटमासे

खन्यू/राइ खन्यू

 

 

मेण्डुला

कोईरालो

 

 

सुम्बा सेटेरीया

तुसारे

 

 

ग्वाटे माला

किम्बु

 

 

अमृसो

a]8'nf]

 

 

रेड नेपियर

सानो बाँझ

 

 

 

बकाईनो

 

 

 

चिप्ले काउलो

 

 

२.१२. १0 केन्द्रबाट विक्री वितरण गरिने वस्तु तथा सामग्रीको मुल्य सूचि

क. मिति २०७४।०६।०६ गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा बसेको दररेट निर्धारण समितिको निर्णयानुसार

सि.नं.

विवरण

इकाई

कायम भएको दररेट

प्रजनन योग्य बोका (स्थानिय)

जिवित तौल प्रति कि.ग्राम

#&%

प्रजनन योग्य खरी बाख्रा (स्थानिय)

जिवित तौल प्रति कि.ग्राम

#))

प्रजनन योग्य बेयर बोका (बोयर) शुद्ध नश्ल

जिवित तौल प्रति कि.ग्राम

!)))

प्रजनन योग्य बाख्रा (बोयर) शुद्ध नश्ल

जिवित तौल प्रति कि.ग्राम

&))

प्रजनन योग्य बोका (बोयर क्रस) &%%

जिवित तौल प्रति कि.ग्राम

&))

^

प्रजनन योग्य बोका (बोयर क्रस) %)%

जिवित तौल प्रति कि.ग्राम

%))

&

प्रजनन योग्य बाख्रा (बोयर क्रस) &%%

जिवित तौल प्रति कि.ग्राम

%))

*

प्रजनन योग्य बाख्रा (बोयर क्रस) %)%

जिवित तौल प्रति कि.ग्राम

$))

(

प्रजनन अयोग्य बोका (सबै जात)

जिवित तौल प्रति कि.ग्राम

#))

!)

प्रजनन अयोग्य बाख्रा (सबै जात)

जिवित तौल प्रति कि.ग्राम

@@%