नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय
पशु सेवा विभाग

बाख्रा आनुवंशिक श्रोत केन्द्र

गोदावरी -४, बुढीतोला, कैलाली

पृष्ठभुमी

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहत संचालन हुने गरी बाख्रा अनुवांशिक स्रोत केन्द्र, बुढीतोला, कैलालीको स्थापना भएको हो । यस केन्द्रको प्रमुख उद्धेश्य राष्ट्रियस्तरमा बाख्राको अनुवांशिक स्रोत संरक्षण, संवर्द्धन, प्रवर्द्धन र सदुपयोग गर्नु र बाख्रा विकाससंग सम्बन्धित प्रविधिको विकास तथा बिस्तार गरी बाख्राको उत्पादकत्वमा बृद्धी ल्याई व्यवसायिकता अभिवृद्धीमा टेवा पुर्याउनु हो ।