- प्रजननको लागि खरी तथा शुद्ध वोयर तथा यसका वर्णशंकर वोका, पाठापाठी तथा बाख्राहरुको उत्पादन र वितरण।
- विभिन्न किसिमका हिउँदे, वर्षे, बहुबर्षे र डाले घाँसका विउ तथा विरुवाहरुको उत्पादन र वितरण ।
- खरी तथा वोयर बाख्रा पालनको लागि आवश्क प्राविधिक सरसल्लाह, बुकलेट, पम्फलेट एवं जानकारीहरु मूलक लेखहरु प्रकाशन।
- यस केन्द्रसंग सम्बद्ध खरी तथा वोयर बाख्राको श्रोत विकासमा संलग्न कृषकहरुलाई तालिम, भ्रमण, गोष्ठी, छलफल लगायत अन्य प्राविधिक सेवा ।
- श्रोतकेन्द्रका बाख्राहरुमा नियमित खोप, परजिवि नियन्त्रण एवं प्राथमिक उपचार सेवा ।
- विभिन्न कार्यालय, संघसस्था, कृषक समुह/समिति एवं सहकारीहरु संगको सहकार्यमा बाख्रापालन सम्बन्धि स्थलगत तालिम एवं कार्यशाला एवं सम्भाव्यता अध्ययन आदि कृयाकलापहरुको संचालन ।